राजनीति « Khabarhub

जसपाको कार्यकारिणी समिति बैठक ११ बजे सुरु हुँदै

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ। देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । यही फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि पार्टीको भूमिका के हुने भन्नेबारे बैठकमा छलफल…