Live on
Your Voice, Your Power
खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका-६ हौंचुरस्थित शारदा माविको व्यवस्थापन समिति चयनका क्रममा दलीय आधारमा चुनाव भएको छ । नयाँ व्यवस्थापन समिति चयनका क्रममा सहमती नजुटेपछि अभिभावकबीचमै दलीय आधारमा निर्वाचन भएको हो । व्यवस्थापन समितिका लागि कांग्रेस र माओवादी केन्द्र समर्थकको एउटा प्यानल तथा एमाले समर्थकको अर्को प्यानल खडा गरेर शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा कांग्रेस-माओवादी…