Live on
Your Voice, Your Power
राजविराज– सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । सप्तरी-३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार आज सम्पन्न मतपरिणाममा उनी ४८ मतान्तरले विजयी भएका हुन् । निकटमप्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विदेश्वरप्रसाद यादवले १० हजार आठ सय…