राजनीति « Khabarhub

कांग्रेस सभापति देउवा र सभामुख घिमिरेले अस्पताल पुगेरै भेटे भण्डारीलाई

काठमाडौँ - नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र सांसद चन्द्र भण्डारीको…