राजनीति « Khabarhub

रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानूनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एन्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअवल माध्यमबाट सम्बोधन गर्दै उनले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका…