राजनीति « Khabarhub

‘वैचारिक दृष्टिकोणले मुख्य राजनीतिक शक्ति एकीकृत समाजवादी’ 

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको  बताएका छन् । सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित समसामयिक राजनीतिक विषयक प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले देशमा राजनीतिक,  आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको रूपान्तरणमा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए। मुलुकको वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो पार्टीको…