Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल जेठ १४ गते बुधबार। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि। दशहरा स्नानको सुरुवात। तदनुसार सन् २०२५ मे २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…