राशिफल दैनिक Archives | Page 34 of 144 | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख ३० गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार सन् २०२४ मे १२ तारिख। वैशाख शुल्क पक्षको पञ्चमी तिथि। शंकराचार्य जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी…