राशिफल दैनिक « Khabarhub

आज २०८१ साल जेठ १८ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल जेठ १८ गते शुक्रबार तदनुसार सन् २०२४ मे ३१ तारिख। जेठ कृष्ण पक्षको अष्टमी तिथि। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको…