राशिफल दैनिक « Khabarhub

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार सन् २०२४ मे २२ तारिख। वैशाख शुल्क पक्षको चतुर्थी तिथि। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको…