राशिफल दैनिक « Khabarhub

आज २०७९ साल मंसिर २ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०७९ साल मंसिर २ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। आयआर्जन निकै राम्रो छ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका…