राशिफल दैनिक Archives | Page 70 of 129 | Khabarhub Khabarhub

२०७८ माघ २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७८ माघ २५ गते मंगलबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश : मेष : आजको दिन सामान्य रहेपनि आर्थिक क्षेत्र राम्रो रहेको छ। पुराना लगानी भए उठ्ने सम्भावनाछ।प्रयास…