राशिफल दैनिक Archives | Page 18 of 140 | Khabarhub Khabarhub

आज २०८१ साल मंसिर १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर १० गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर २५ तारिख। दशमी तिथि। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष…