राशिफल दैनिक « Khabarhub

आज २०८१ साल भदौ ४ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८१ साल भदौ ४ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट २० तारिख। भद्र कृष्ण पक्षको प्रतिपदा तिथि। आज गाइजात्रा। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित…