Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल मंसिर ३० गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। धार्मममा मन जानेछ । कर्मको फल राम्रो पाइने छ । अधुरा कामले निकास पाउने छन्। शुभ समाचार सुन्ने योग छ…