राशिफल दैनिक « Khabarhub

आज २०८१ साल पुस २७ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८१ साल पुस २७ गते शनिबार तदनुसार सन् २०२५ जनवरी ११ तारिख। पुस शुक्ल पक्षको द्वादशी तिथि। राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…