Live on
Your Voice, Your Power
काठमाडौं- आज २०८० साल मंसिर २९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। पुरानो व्यवहारले अप्ठेरो पार्नसक्छ । समाज सेवा र राष्ट्र प्रेम जाग्ने देखिन्छ । शिक्षा क्षेत्रमा उपलब्धि प्राप्त हुनेछ…