Live on
Your Voice, Your Power
काठमाडौं – आज २०७९ साल मंसिर १५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : बोल्दा ख्याल गर्नुहोला। बोलीकै कारण साथीभाइ टाढिने सम्भावना छ। खर्च बढ्नेछ। वृष : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ। आफ्नो तर्कमा…