राशिफल दैनिक Archives | Page 76 of 142 | Khabarhub Khabarhub

आज २०७९ साल जेठ २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०७९ साल २४ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश : मेष : आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। आफ्ना कारणले साथीभाइ टाढा हुने सम्भावना छ। जग्गाजमिन सम्बन्धी लेनदेनमा अगाडी…