Live on
Your Voice, Your Power
काठमाडौँ - आज २०७८ फागुन ५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश : फागुन ५ गते बिहीबार मेष : आजको दिन राम्रो छ। धार्मिक, सामाजिक, आर्थिक, पारिवारिक क्षेत्रभन्दा शैक्षिक क्षेत्रमा राम्रो छ।…