राशिफल Archives | Page 18 of 140 | Khabarhub Khabarhub

आज २०८१ साल कात्तिक २ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल कात्तिक २ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर १८ तारिख। कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : सञ्चित…