राशिफल « Khabarhub

आज २०८१ साल असार १२ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८१ साल असार १२ गते बुधबार तदनुसार सन् २०२४ जुन २६ तारिख। असार कृष्ण पक्षको पञ्चमी तिथि। कुम्भका चन्द्रमा। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी…