राशिफल Archives | Page 62 of 140 | Khabarhub Khabarhub

आज २०७९ साल कात्तिक २१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०७९ साल कात्तिक २१ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः आजको दिन राम्रो छ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा…