राशिफल « Khabarhub

आज २०७९ साल मंसिर २८ गते बुधबारको राशिफल

आज २०७९ साल मंसिर २८ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष तपाईले गर्नुभएको सत्कार्यबाट मानसम्मान मिल्नेछ। मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ। आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो…