Live on
Your Voice, Your Power
काठमाडौं - आज २०७८ माघ २६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश ? माघ २६ गते बुधबार मेष : आजको दिन ठिकै छ। विद्या, पढ्नमा रुची बढ्नुका साथै विद्यालय सम्बन्धित क्षेत्रमा…