राशिफल « Khabarhub

आज २०७८ माघ २४ गते सोमबारको राशिफल

आज २०७८ माघ २४ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? तपाईंको आजको फलादेश हेर्नुहोस् मेष : आजको दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक लाभ हुने योग रहे पनि अन्य क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ। विद्याको…