अन्य Archives | Page 16 of 49 | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : सुटिङमा भारतले बनाउला त कीर्तिमान !

काठमाडौँ– एउटा समय थियो, भारतीय खेलकुदको मुख्य साख थियो हक्की । ओलम्पिक खेलकुदको शुरूवातदेखि सन् ७० को दशकको अन्त्यसम्म भारतीय हक्की टोली एक से एक सफल थियो । त्यसपछि यो क्रम तोडिएको छ र भारतको प्रमुख खेल के हो भन्ने बहस जारी छ । भारतले क्रिकेट र चेसमा धेरै स्टार खेलाडी जन्माएको छ । बक्सिङ,…