Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको स्वर्ण पदक संख्या ८ पुगेको छ । तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वती गुरुङले स्वर्ण जितेसँगै सागमा नेपालको स्वर्ण संख्या ८ पुगेको हो । तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वतीले ८.२५० अंक प्राप्त गरिन् । पार्वतीले स्वर्ण जित्दा श्रीलंकाकी थिलकसिका…