Live on
Your Voice, Your Power
काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल र जापान खेलिरहेका छन् । मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जापानले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङ (बलिङ)मा उत्रिएको छ । आफ्नो पहिलो खेलमा जित निकालेका दुवै टोलीले आज दोस्रो खेल खेलेका हुन् । पहिलो खेलमा नेपालले सिङ्गापुर र जापानले…