क्रिकेट Archives | Page 100 of 265 | Khabarhub Khabarhub

एसिया कप : पाकिस्तानका दुबै ओपनर आउट

काठमाडौँ- एसिया कपको पहिलो खेलमा नेपालले आयोजक पाकिस्तानको दुई विकेट लिएको छ । पाकिस्तानी ओपनर फखर जमान र इमाम उल हक आउट भएका छन् । फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भए ।