क्रिकेट Archives | Page 102 of 280 | Khabarhub Khabarhub

विश्वकपमा पाकिस्तानविरुद्ध इंग्ल्यान्ड विजयी

कोलकाता — आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ । पराजित भएसँगै पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको छ । प्रतियोगितमा पाकिस्तान आठ अंक जोड्दै पाँचौ स्थानमा सीमित रह्यो । ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा अलआउट भयो। पाकिस्तानका लागि अघा सलमानले ५१ रन बनाए । इंग्लिस बलर डेविड वेलीले…