क्रिकेट Archives | Page 106 of 290 | Khabarhub Khabarhub

यू-१९ विश्वकप सपना

काठमाडौं – दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले टोलीलाई सफलताको शुभकामना दिए। आगामी माघ ५ गतेदेखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा १६ राष्ट्रका खेलाडी…