Live on
Your Voice, Your Power
काठमाडौं - आईसिसी टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा स्कटल्याण्डले ओमानविरुद्ध शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको ओमानले दिएको १५१ रनको लक्ष्य स्कटल्याण्डले १३ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टाएको हो। स्कटल्याण्डका लागि ब्रान्डन एमसीमुलिनले नटआउट अर्धशतक बनाए। उनले ३१ बलको सामना गर्दै ९ चौका र दुई छक्काको मद्तमा ६१ रन बनाए। जर्ज…