Live on
Your Voice, Your Power
काठमाडौं - नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि आज आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बावेको हरारेमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ। नेपाल समूह ए बाट चार खेलमा तीनमा हार र एक जितसहित चौथो स्थानमा रहेर छनोटबाट बाहिरिएको थियो। विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे,…