क्रिकेट Archives | Page 12 of 292 | Khabarhub Khabarhub

नेपालले दियो होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु  जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको योगफल बनाएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको…