क्रिकेट « Khabarhub

आईसीसीले बंगलादेशी क्रिकेटर नासिर हुसेनमाथि लगायो २ वर्षको प्रतिबन्ध

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशी क्रिकेटर नासिर हुसेनमाथि २ वर्षको प्रतिबन्ध लगाएको छ । ३२ वर्षीय नासिर हुसेनलाई काउन्सिलले २०२३ मा भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेको आरोप लगाएको थियो । पछि उनी यस आरोपमा दोषी पाइएका थिए । त्यसपछि नासिरले पनि तीन वटै आरोप स्वीकार गरेका थिए । अब उनलाई ७ अप्रिल २०२५…