क्रिकेट Archives | Page 14 of 292 | Khabarhub Khabarhub

भारत विरुद्धको टेस्ट इंग्ल्यान्डका कप्तान स्टोक्सले नखेल्ने

काठमाडौं - इंग्ल्यान्डले भारतसँग बिहीबार ओभलमा पाँचौ टेस्ट खेल्दैछ। यो टेस्टमा इंग्ल्यान्डले कप्तान बेन स्टोक्सलाई गुमाउने भएको छ। स्टोक्सको पाखुराको चोट बल्झिएपछि उनी मैदान बाहिर रहने भएका हुन्। स्टोक्सको अनुपस्थितमा ओली पोपले टोलीको नेतृत्व गर्ने छन्। ज्योकोब बेथेल, गुस एटकिन्सन, जेमी ओभरटन र जोस टेंगुले यस टेस्टमा मौका पाउने छन्। जोफ्रा आर्चर र ब्रायडन कर्ष…