क्रिकेट Archives | Page 146 of 282 | Khabarhub Khabarhub

विश्वकप खेल्ने पाकिस्तानी टोलीको घोषणा

काठमाडौँ – अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि पाकिस्तानले १५ सदस्य टोली घोषणा गरेको छ । पाकिस्तानले बाबर आजमको कप्तानीमा विश्वकप खेल्ने टोलीको घोषणा गरेको हो । टोलीमा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियर पनि फर्किएका छन् । पाकिस्तानले टोलीमा चाहेको खण्डमा भने आगमी अक्टोबर १५ पछि टोलीमा परिवर्तन भने गर्न सक्छ…