क्रिकेट Archives | Page 148 of 273 | Khabarhub Khabarhub

आईपीएलः नवप्रवेशी गुजरात टाइटन्स शीर्ष स्थानमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति मुम्बईमा भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा पुगेको हो। गुजरातले पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै आठ खेल खेल्दा १४ अंक बनाएको छ। गएराति भएको खेलमा हैदरावादले दिएको १ सय ९६ रनको…