क्रिकेट Archives | Page 159 of 278 | Khabarhub Khabarhub

आईसीसी वरियतामा कुशल भुर्तेल २९ औँ स्थानमा 

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताक्रममा  कुशल २९ औँ स्थानमा उक्लिएका हुन् ।  यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१ औँ स्थानमा थिए । उनको यो वरियता नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट हो । वरियताको शीर्ष पाँचमा कुनै परिवर्तन…