क्रिकेट Archives | Page 167 of 289 | Khabarhub Khabarhub

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीसमक्ष १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन जोडेपछि पपुवा न्युगिनीले १६९ रनको लक्ष्य पाएको हो । नेपालका लागि दीपेन्द्र…