Live on
Your Voice, Your Power
काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित हात पारेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति सम्पन्न खेलमा बंगलादेशले ओमानलाई २६ रनले हरायो । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनमा सीमित भयो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन…