लिग– २ क्रिकेट : स्कटल्यान्डविरुद्ध नामिबिया फिल्डिङ गर्दै | Khabarhub Khabarhub

लिग– २ क्रिकेट : स्कटल्यान्डविरुद्ध नामिबिया फिल्डिङ गर्दै


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसीसी विश्वकप लिग– २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत टियू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नामिबियाले स्कटल्यान्डविरुद्ध फिल्डिङ रोजेको छ ।

खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नामिबियाले खेलेका तीन खेलमा नै पराजित भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ५२ बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन