Live on
Your Voice, Your Power
काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि विराट कोहलीको कप्तानीमा भारतले टिम घोषणा गरेको छ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताका लागि बुधबार भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो । टिममा रोहित शर्मा उपकप्तान रहेका छन् । यस्तै केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र…