क्रिकेट Archives | Page 178 of 277 | Khabarhub Khabarhub

आईपीएलमा पन्जावको जित

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ । सारजाहमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ५ रनले हराएको छ । पन्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । हैदरवादका लागि जासन होल्डरले अविजित ४७ रन बनाए । रिद्दिमान शाहले…