क्रिकेट Archives | Page 179 of 272 | Khabarhub Khabarhub

दोस्रो टी-ट्वान्टीमा पनि अष्ट्रेलिया पराजित, बंगलादेश ५ विकेटले विजयी

काठमाडौँ- अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिजमा घरेलु टिम बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । बुधबार ढाकामा भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो । यस जितसँगै बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । अष्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बंगलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा…