Live on
Your Voice, Your Power
काठमाडौँ- भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित फराकिलो रनले हराएको छ । लर्ड्समा सोमबार राति भारतले इंग्ल्यान्डलाई १ सय ५१ रनले पराजित गरेको हो । यस जितसँगै भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो टेस्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो । सोमबार भारतले ८ विकेट गुमाएर २ सय…