क्रिकेट Archives | Page 184 of 264 | Khabarhub Khabarhub

सुदूरपश्चिममाथि बागमतीको फराकिलो जित

काठमाडौँ- रामनरेश गिरीको उत्कृष्ट बलिङमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि १८० रनको  फराकिलो जित हात पारेको छ। सोमबार कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको ब्याटिङ नचल्दा फराकिलो हार व्यहोरेको हो। जसमा सुदूरपश्चिमले २० ओभर खेल्दा सबै विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमले सुरुमै लगातार ४ विकेट…