क्रिकेट Archives | Page 185 of 289 | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप : अष्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दै छन् । राति ७:४५ बजे सुरु हुने खेलमा दुबै टिम दोस्रो जितको खोजीमा हुने छन् । पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले हराएको थियो । अष्ट्रेलिया त्यस जितलाई निरन्तरता दिन चाहन्छ । श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै हराएको थियो । श्रीलंका पनि…