क्रिकेट « Khabarhub

एनपीएल २ : तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने चितवनका बोपारा 

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी चितवन राइनोजका रवि बोपारा बनेका छन् ।  विराटनगर किङ्सविरुद्धको खेलमा बोपाराले व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले २९ बलमा २ चौका र ३ छक्कको सहयोगमा ५० रन बनाए ।  उनले चितवनको तीनै खेलमा अर्धशतक प्रहार गरेका हुन् ।…